दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै, एजेन्डा : अविश्वास प्रस्ताव !

काठमाडौँ : प्रतिनिधि सभा पुनःस्थापना भएपछि नेकपा दाहाल-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । कोटेश्वरस्थित पेरिसडाँडामा अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवावलयमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।
दाहाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार प्रतिनिधि सभा ब्युतिएपछि संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रक्रिया अगाडी बढाउनका लागि छलफल हुनेछ । गएको पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुअघि नै संसद सचिवालयमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
अविश्वास प्रस्तावमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ ।

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया