लाजियोमाथि वायर्न म्युनिकको प्रभावशाली जित

काठमाडौँ : च्याम्पियन्स लिग फूटबलमा साविक विजेता वायर्न म्युनिकले प्रभावशाली जित हात पारेको छ । मंगलबार राती भएको अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा वायर्नले लाजियोमाथि ४-१ गोलको शानदार जित हात पारेको हो ।
वायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्की, जमाल मुसिएला र लेरायो सानेले गोल गरे । लाजियोका फ्रान्सिस्को एकार्बीले आत्मघाती गोल गरे । जितसँगै वायर्न क्वाटरफाइनल पुग्ने निश्चित जस्तै छ । गएको सिजनमा पीएसजीलाई हराउँदै पोर्चुगलको लिस्बोनमा वायर्नले उपाधि जितेको थियो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया