आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

प्रतिनिधि सभा पुनर्स्थापनाको खुसियालीमा दिपावली (फोटोफिचर)

काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि ठाउँ ठाउँमा खुसियाली मनाइएको छ । काठमाडौँका विभिन्‍न स्थानमा पनि दिपावली नै गरिएको छ । इकागजकर्मी सरोज बैजुले काठमाडौँका विभिन्‍न स्थानमा पुगेर खिचेका तस्बिरहरू :