'सर्वोच्चको गरेको निर्णयले संविधान बचाउने काम गरेको छ'
काठमाडौँ : पूर्वप्रधान न्यायाधीश मिनबहादुर रायमाझीले सर्वोच्च अदालतले गरेको निर्णयले संविधान बचाउने काम भएको बताएका छन् । जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी बचाउने काम फैसलाले गरेको छ ।
सर्वाेच्चको यो फैसालाले आफू खुसी भएको भन्दै उनले भने, ‘पक्कै आम जनतामा पनि प्राप्त उपलब्धि बचेको भन्दै खुसी व्यक्त भएका होलान् ।’ आफूले पूर्ण फैसाला पढेपछि विस्तृतमा धारणा राख्न सक्ने तर पनि फैसलाले आम जनतामा खुसीको बहार ल्याएको देख्दैछु ।
रायमाझी सहित चार पूर्व न्ययाधीशले सरकारको कदम गैर संवैधानिक भन्दै विज्ञप्ती जारी गरेका थिए । अदालतमा रहेको विषयमा बोलेको भन्दै आफै उपस्थित भएर जवाफ दिन समेत आदेश जारी भएको थियो । चारै पूर्व न्यायाधीशहरु अदालत पुगेर आफ्नो जफाव दिएका थिए । जवाफमा नि प्रधानमन्त्रीको कदम गैर संवैधानिक भनिएको थियो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया