शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

विघटनसम्बन्धमा सर्वोच्चको निर्णय स्वीकार्य : निधि

काठमाडौँ : नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको निर्णय स्वीकार्य र स्वभाविक रहेको बताएको छ । उपसभापति विमलेन्द्र निधिले इकागजसँग कुरा गर्दै भने, ‘प्रतिनिधि सभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णय स्वीकार्य र स्वाभाविक छ ।’

यसबारे थप पार्टीको धारणा केहीबेरमा आउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।