आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर, यस्तो छ फैसलाको पूर्णपाठ

काठमाडौँ : सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्‍थापनाको पक्षमा फैसला सुनाएको छ । प्रतिनिधि सभा विघटनको सरकारी निर्णय बदर गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको हो ।  

विघटनविरुद्ध गत पुस ११ देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको थियो । संवैधानिक इजलास प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी थिए । विघटनविरुद्ध १३ जनाले रिट दायर गरेका थिए । 

यस्‍तो छ फैसलाको पूर्णपाठ