नेपालको न्यायालय सक्षम छ भन्ने पुष्टि भयो, ओलीले दण्ड पाए : भीमार्जुन आचार्य

काठमाडौँ : संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएर नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले भने, ‘यो फैसलाबाट नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि भयो । न्यायालयको यो साहसलाई सम्मान छ ।’
उनले विधिको शासन पुनर्वहाली भएको पनि बताए ।
‘विधिको शासन पुनर्वहाली भएको छ । फैसलाले ओलीलाई दण्ड पनि दियो,’ उनले भने, ‘ विदेशीहरुको क्रिडास्थल बन्नबाट केही हदसम्म जोगियो । नेपालको न्यायलयको र संविधानको साख जोगियो ।’

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया