सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

१३ दिनपछि संसद् बैठक बोलाउन सर्वोच्‍चको आदेश


काठमाडौँ  : सर्वाेच्च अदालतले प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारी निर्णय बदर गर्दै सर्वाेच्चले अबको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन निर्देशन दिएको हो ।