पहिलोपटक मान्छेमा भेटियो बर्डफ्लु

काठमाडौँ : पशुपंक्षीमा देखिने बर्डफ्लु पहिलो पटक मान्छेमा भेटिएको छ । रुसमा पहिलोपटक बर्डफ्लु मान्छेमा भेटिएको हो । रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सात जना मान्छेमा बर्डफ्लु भाइरस भेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसी अधिकारीका अनुसार मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । अहिलेसम्म मानिसमा बर्डफ्लु भेटिएको थिएन । यसले भविष्यमा मानिसबाट मानिसमा बर्डफ्लु सर्ने सम्भावना रहेकाले चुनोति थपिएको रुसी वैज्ञानिकले बताएका छन् ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया