‘ओलीको हुकुमी शासनविरुद्ध लड्ने आँट नगरे कांग्रेसले प्रजातन्त्र दिवस मनाउनुको तुक छैन’

काठमाडौँ : नेपाली कांग्रेसका नेता धनराज गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमविरुद्ध लड्ने आँट नगरे कांग्रेसले प्रजातन्त्र दिवस मनाउनुको तुक नरहने बताएका छन् । गुरुङले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै २००७ सालमा श्री ३ हरुको हुकुमी शासन ढालेको कांग्रेसले अहिलेको हुकुमी शासनविरुद्ध लड्ने आँट गर्नुपर्ने बताएका हुन् ।
‘श्री ३ महाराजहरुको हुकुमी शासनलाई ०७ सालमा गर्ल्याम् गुर्लुम्म ढालेको कांग्रेसले वर्तमान नव महाराजको हुकुमी शासनका विरुद्ध लड्ने आँट गर्नै पर्छ। अन्यथा कांग्रेसले प्रजातन्त्र दिवश मनाउनुको कुनै तुक रहँदैन। जय नेपाल’ उनले लेखेका छन् ।
श्री ३ महाराजहरुको हुकुमी शासनलाई ०७ सालमा गर्ल्याम् गुर्लुम्म ढालेको कांग्रेसले वर्तमान नव महाराजको हुकुमी शासनका बिरुद्ध लड्ने आँट गर्नै पर्छ। अन्यथा कांग्रेसले प्रजातन्त्र दिवश मनाउनुको कुनै तुक रहँदैन।
— Dhan Raj Gurung (@dhanrgrg) February 19, 2021
जय नेपाल।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया