९७ जना कोभिड-१९ संक्रमित थपिए, थप तीनको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार थप ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म दुई हजार ६१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ११४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६९ हजार ६१९ जनाले कोरोना जितेका छन् ।
हाल नेपालमा १५ सय ८३ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ वटा पिसिआर परिक्षण गरिएको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया