सिन्धु विकास बैंकका लगानीकर्तालाई खाली हात

काठमाडौं : सिन्धु विकास बैंकका सेयरधनीहरूले यसपाली लाभांश नपाउने भएका छन् । बैंकले लाभांश वितरण नगर्ने जानकारी दिएको छ ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरेको छ । समितिले राष्ट्र बैंकलाई थप स्वीकृतिका लागि पठाउने निर्णय गरेको थियो ।
गत आर्थिक वर्षमा बैंकले चुक्ता पुँजीको ११.५१ प्रतिशत बोनस सेयर र ०.५७५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_lzksE9Fnor_cgu0zdefeb7fmjyowetpzahcyrnzklh0ptdosubyx8z7rfpd2ajlebsaexwv.jpg)
प्रतिक्रिया