चिकित्सकले एकलौटी जाँच तथा परामर्श शूल्क बढाएकोमा स्वास्थ्यमन्त्रीको आपत्ति
काठमाडौँ : स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले चिकित्सक संघले सार्वजनिक गरेको चिकित्सकको परामर्श शुल्कसम्बन्धी पत्रका बिषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले गरेको पत्रकारसम्मेलनमा मन्त्री त्रिपाठीले उक्त बिषयमा मन्त्रालयले थप निर्णय गर्नुपर्ने भएपनि संघले एकलौटी रुपमा शुल्क बढाउने निर्णयमा मन्त्रालयको सहमति नरहेको उनले बताए ।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले बुधबारबाट चिकित्सकको परामर्श शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्री त्रिपाठीले नीजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको सेवा सुविधा कम्तीमा न्यूनतम गर्न सरकारले पहल सुरु गरेको जानकारी दिए ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया