कोभिड-१९ कारण थप तीन जनाको मृत्यु

काठमाडौँ : नेपालमा बिहीबार थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा थप १११ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ६९ हजार ५०५ जनाले कोरोना जितेका छन् । नेपालमा हाल १६ सय ३ जना आइसोलेसन र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ३१ हजार ३३० पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया