साना किसानको हकप्रद सेयर लिलाम गर्न प्रबन्धकमा नबिल नियुक्त

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको बिक्री नभई बाँकी रहेका हकप्रद सेयर सेयर लिलाम गर्न निष्कासन प्रबन्धकको रूपमा नबिल ईन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
पुस २८ मा लघुवित्तको २९औं साधारणसभाले लिलाम बिक्री गर्ने निर्णय गरेको थियो । हकप्रद सेयरमध्ये ३३६८ कित्ता प्रवर्धक सेयर र ९०७४ कित्ता सर्वसाधारण सेयर लिलाम बिक्री गर्न लागेको हो ।

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

प्रतिक्रिया