यस्तो छ कामचलाउ प्रधानमन्त्री ओलीले सर्वोच्चमा बुझाएको लिखित जवाफ(पूर्णपाठ)
काठमाडौंँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चमा लिखित जवाफ पेश गरेका छन् । बिहीबार मध्यान्ह कामचलाउ प्रधानमन्त्री ओलीले सर्वोच्चमा लिखित जवाफ बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री ओलीले अदालतको अवहेलना आफूले कहिल्यै नगरेको बताएका छन् ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिललगायत ओलीले टिप्पणी गरेका थिए । सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया