धनगढीमा यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल

धनगढी : धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारीबीच हात हालाहाल भएको छ । पदाधिकारी दुई समूहमा विभाजित भएपछि हात हालाहालको अवस्था सृजना भएको हो ।
प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई जानकारी नदिएर सञ्चालक समितिकै पदाधिकारी दिलबहादुर खोलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद बढेको हो ।
खोलौला समूहले प्रालिले प्रावधानअनुसार साधारण सभाको आयोजना गरेर नयाँ सञ्चालक समिति गठन गरेको जनाएको छ । तीन वर्षसम्म साधारण सभा नबोलाएको भन्दै बहुमत सदस्यहरूको उपस्थितिमा नयाँ समिति गठन गरको दाबी खोलौलाको छ ।
बुधबार खोलौला समूहले कार्यालयमा आफ्नो समितिको नाम सूचीको बोर्ड टासेर कार्यालय नियन्त्रणमा लिन खोजेपछि केहीबेर तनाब सिर्जना भएको हो ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया