सपना रोका मगरलाई धम्काउने विनयजंग पक्राउ

काठमाडौँ : पशुपतिमा वेवारिसे शव जलाउने सपना रोका मगरमाथि धम्कीपूर्ण चेतावनी दिने विजयजंग बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहकाअनुसार उनलाई गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरिएको हो । ‘उनलाई हामीले केही समय अगाडि मात्रै पक्राउ गरेका हौं,’ उनले भने ।
विनयविरुद्ध बीबीसीको १०० महिलाको सूचीमा परेकी सपनाले आइतबार उजुरी दिएकी थिइन् । उनलेले सपनामाथि गालिगलौज र यौन दुव्र्यवहार गरेको आरोप छ ।
सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि सपनाले उजुरी दिएकी थिइन् ।
याे पनि
विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया