ट्युनिसियामा पाँच मन्त्री बर्खास्त, मन्त्रीमण्डलमा हेरफेर

ट्युनिस : ट्युनिसियाका पाँच मन्त्री सोमबार बर्खास्त भएका छन् । सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री हिचेम मेचिचिले पाँच मन्त्रीलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ ।
उनले कानुनमन्त्री, उद्योग, उर्जा तथाखनिजमन्त्री, युवातथा खेलकुदमन्त्री, राज्यश्रोत साधन तथा आवास मामिलामन्त्री र कृषितथाजलश्रोत मन्त्रीलाई बर्खास्त गरेका हुन् । (सिन्ह्वा)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया