चेल्सीले न्युक्यासललाई हरायो
काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले न्युक्यासललाई हराएको छ । सोमबार राती भएको खेलमा चेल्सीले न्युक्यासललाई २-० गोलले हराएको हो ।
चेल्सीलाई जिताउन ओलिभर जिरउड र टिमो वेर्नरले गोल गरे । जितसँगै चेल्सी २४ खेलबाट ४२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । न्युक्यासल भने २५ अंकसहित रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया