सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गरेको हो । यस अघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी सोमबारको प्रदर्शनमा सहभागी भए।
प्रतिनिधि सभा विघटनविरुद्ध ऐक्यवद्धता प्रकत गर्न अपिल गरेका थिए । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन गरिसकेको छ । कांग्रेसले भागरथी भट्टलगायत बलत्कारपछि हत्या गरिएकी बालिकाको हत्यारालाई कारबाही गर्न पनि माग गरेको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया