अर्काे वर्ष आर्थिक वृद्धि १० प्रतिशत हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि दर आगामी आर्थिक वर्षमा वृद्धि हुने दाबी गरेका छन् । आज सोमबार सरकारको तीन वर्षको प्रगती सार्वजनिक गर्दै ओलीले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि १० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।
‘गएको तीन वर्षको औसत आर्थिक वृद्धि साढे पाँच प्रतिशत भयो’ उनले भने, ‘ अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ । सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो । एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि भयो ।’ उनले ७ वटै प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशत रहेको पनि बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया