निफ्राको पहिलो कारोबारमै सकारात्मक सर्किट, ३७४ रुपैयाँ पुगेर रोकियो

काठमाडौं : नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आएको पहिलो दिनमै सकारात्मक सर्किट लागेको छ । निफ्राको मुल्य प्रति कित्ता ३ सय ७४ रुपैयाँ पुगेर रोकिएको हो ।
स्टक एक्सचेञ्जले निफ्राको पहिलो सेयर कारोबारको रेन्ज ११३.६२ देखि ३४०.८६ रुपैयाँ तय गरेको थियो । बैंकले गत माघ २ गतेदेखि साधारण सेयर निष्कासन गरेको थियो। देशकै पहिलो पूर्वाधार बैंकले नेपाली सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो (८ अर्ब रुपैयाँ बराबरको) साधारण सेयर निष्कासन गरेको थियो ।
निफ्राले ८ करोड र सर्वसाधरणका लागि १२ करोड कित्ता सेयर निष्काशन गरेका थियो । सर्वसाधरण आवेदकलाई निफ्राको न्यूनतम ५० कित्ता न्यूनतम सेयर परेको थियो ।

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_mjFTIFbvaV_xe9qkaivcvb9rqv0jzwtlulffl30aihihq7jv3pbjvoqkhhrwz4u6fsuj4ip.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

प्रतिक्रिया