आन्ध्र प्रदेशमा ट्रकसँग बस ठोक्किदा १४ जनाको मृत्यु

काठमाडौँ : भारतको आन्ध्र प्रदेशमा यात्रु बोकेको मिनिबस र ट्रक ठोक्किदा १४ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशको मधुपुरम गाउँ नजिकै भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै ज्यान गएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
दुर्घटनामा चार बालबालिका गम्भिर घाइते भएका छन् । १८ जना यात्रु बोकेर तीव्र गतिमा गुडिरहेको बस सडकको डिभाइडरबाट उछिट्टिएर विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । मृत्यु हुनेमा आठ जना महिला पनि छन् ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया