प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभरी प्रदर्शन गर्ने

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रनिनिधि सभा विघटनको घोषणा गरेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
जिल्ला–जिल्लामा हुने विरोध प्रदर्शन तथा सभामा कांग्रेसले केन्द्रबाट प्रतिनिधि खटाएको छ । विरोध सभालाई सभापति शेरबहादुर देउवाले बुटवलमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया