नहरको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु

दार्चुला : दार्चुलामा निर्माणाधिन नहरको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु भएको छ । शनिबार अपिहिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधिन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल भत्किदा दुई कामदारको ज्यान गएको प्रहरीले जनाएको छ ।
मार्मा गाउँपालिका-१ पाकुका अन्दाजी ४५ वर्षीय बलदेव महरा र अपिहिमाल गाउँपालिका-६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया