जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाँदै

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओली आज नेकपा लुम्बिनी प्रदेशको जनसभालाई सम्बोधन गर्न बुटवल जाँदै छन् । नेकपा लुम्बिनी प्रदेशले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार दिउँसो बुटवल जान लागेका हुन् ।
बुटवलमा ओली समूहको नेकपाले लाखौ जनता सडकमा उतार्ने दाबी गरेको छ । जनसभालाई प्रधानमन्त्री ओलीसहितका विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि दाहाल नेपाल समूहको नेकपाले पनि बुटवलमा शक्ति प्रदर्शन गरेको थियो ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया