२८ वर्षीय युवकले गरे आत्महत्या

दार्चुला : दार्चुलामा २८ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको मार्मा गाउँपालिका वाड नम्बर ४ थामका वर्ष २८ का सन्तोष महताले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।
शुक्रबार राती आफनै घरको लगभग ४०/५० मिटर टाढा काफलको रुखमा प्लाष्टिकको डोरीमा झुण्डिएर आत्महत्या गरेको चन्दले जानकारी दिए । अहिले घटना स्थलमा लटिनाथबाट प्रहरी निरीक्षक जगत बहादुर मल्लको टोली खटिएको निरीक्षक चन्दले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

प्रतिक्रिया