थप १२७ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौँ : नेपालमा शुक्रबार थप १२७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु हुँदा हालसम्म नेपालमा दुई हजार ५४ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ लाख ६८ हजार ७९६ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १७ सय ७ जना आइशोलेशनमा र ७९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ११ हजार ६४९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया