विवादित अभिव्यक्ति दिएका मोरीले राजीनामा दिने तयारी

टोकियो :‘महिला सदस्यहरु धेरै भएको बोर्ड कमिटीको काम सुस्त हुन्छ’भन्ने अभिव्यक्ति दिएपछि आलोचना खेप्दै आएका टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योशिरो मोरीले आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् । फेब्रुअरी ३ तारिक उनको सो अभिव्यक्ति आएपछि देशबिदेशबाट लैंगिक विभेदपुर्ण अभिव्यक्ति दिएको भन्दै बिरोध भएको थियो ।
आफ्नो विभेदपुर्ण भनाइ प्रति ८३ वर्षीय मोरीले माफी मागे पनि विरोध नरोकिए मोरीले पदबाट राजीनामा दिन लागेको स्रोतले जनाएको छ । जापानका खेलाडी, खेलसँग सम्बन्धी संस्था, ओलम्पिक कमिटी, महिला भोलिन्टिएरसहित ओलम्पिक बिज्ञापनदाताहरुले मोरीको विरोध जनाउँदै आएका थिए । शुक्रबार टोकियो ओलम्पिक कमिटीको बैठक हुँदैछ । उनले राजीनामा आधिकारिक रुपमा घोषणा गर्ने जापानी सञ्चारहरुले जनाएका छन् ।

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

प्रतिक्रिया