फिफा क्लब विश्व कपको उपाधि वायर्नलाई

काठमाडौँ : च्याम्पियन्स लिग विजेता वायर्न म्युनिकले फिफा क्लब विश्व कप फुटबलको उपाधि जितेको छ । बिहीबार राती भएको खेलमा मेक्सिकन क्लब टाइगर्स युएएनललाई १-० गोलले हराउँदै वायर्नले उपाधि जितेको हो ।
वायर्नलाई उपाधि जिताउन फाइनलमा एक मात्रै गोल बेन्जामिन पावर्डले गरे । उनले खेलको ५९ औँ मिनेटमा गोल गरेका हुन् । वायर्नले पीएसजीलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया