नापी निरीक्षकिवरुद्ध मुद्दा दायर
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्ला अदालतमा नापी निरीक्षकद्वय सुमित चौलागाई र मनोज थापाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वयले सेवाग्राहीसँग पाँच हजार घुस लिएको आरोप लागेको छ । आरोपीद्वयलाई बिगो अनुसारको कारवाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । (रासस)

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

प्रतिक्रिया