रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी जारी

काठमाडौँ : प्रहरीले दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँर्कीलाई पक्राउ पुर्जी जारी गरेको छ । झाँक्रीलाई सोधपुछका लागि बिहीबार प्रहरी घरमा पुगेपछि उनले पक्राउ पुर्जी मागेकी थिइन् ।
प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर्जी पढेर अनेरास्ववियूका नेतृ आरती लामाले सुनाएकी थिइन् । महानगरीय अपराध महाशाखाले उनलाई राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको हो ।

उपेन्द्र यादवले भने, ‘भुमी सबन्धी बिधेयकको बिरोध रहन्छ'

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन : प्रधानमन्त्री ओली

हिमालदेखि महासागरसम्मको सोच जरुरी : प्रधानमन्त्री ओली

पहिलो पटक राष्ट्रपतिबाट हजयात्रीको बिदाई

कांग्रेस संसदीय दलको बैठक शनिबार

आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं : इजरायली राज…

प्रतिक्रिया