म्यानचेष्टर र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा

काठमाडौँ : लेस्टर सिटी र म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । बुधबार राती भएको खेलमा लेस्टरले ब्राइटनलाई १-० र सिटीले स्वान्सीलाई ३-१ गोलले हराउँदै एफए कपको क्वाटरफाइनल पुगेका हुन् । लेस्टरलाई जिताउन एक मात्रै गोल इहिनाचोले गरे ।
म्यानचेष्टर सिटीलाई जिताउन वाल्कर, रहिम स्टर्लिङ र गाब्रियल जिससले गोल गरे । स्वान्सीका मोर्गनले एक गोल फर्काए । यस्तै एफ ए कपको अर्को खेलमा सेफिल्ड युनाइटेडले ब्रिस्टल सिटीलाई समान १-० गोलले पराजित गरेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया