एफ ए कपमा एभर्टनले टोटेनहमलाई हरायो

काठमाडौँ : एफ ए कप फुटबलमा एभर्टनले टोटेनहमलाई हराएको छ । पाँचौ चरण अन्तर्गत बुधबार राती भएको खेलमा एभर्टनले टोटेनहमलाई ५-४ गोल अन्तरले हराएको हो ।
निर्धारित समयमा चार चार गोलको बराबरी भएपछि खेले अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा बर्नान्डले गोल गर्दै एर्भटनलाई छैटौ चरणमा पुर्याएका हुन् ।
त्यसअघि एभर्टनका लागि रिचार्लिसनले दुई तथा डोमेनिक लेविन र गिल्फी सिगुर्सनले एक एक गोल गरे । टोटेनहमका डेभिसन सान्चेजले दुई तथा इरिक लामेला र ह्यारी केनले एक एक गोल गरेपनि टिमलाई जिताउन सकेनन् ।
जितसँगै एभर्टन छैटौ चरणमा पुग्दा टोटेनहम भने एफ ए कपबाट बाहिरिएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया