बढ्याे पेट्राेलियम पदार्थ र एलपी ग्याँसकाे मूल्य

काठमाडौँ : नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मूल्य बढाएको छ । आयाल निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै मूल्य समायोजन गरेको बताएको छ । पेट्रोल तथा डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रि मूल्यमा प्रति लिटर २ रुपैयाँले मूल्य बढेको छ । अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेल ९३ रुपैयाँ भएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि बढेको छ । यस अघि १३७५ रुपैयाँमा विक्रि हुँदै आएको एलपी ग्याँसमा २५ रुपैयाँ बढेको हो । निगमले काठमाडौँमा एलपी ग्याँसको मूल्य १४०० रुपैयाँ तोकेको छ । निगमले बढेको मूल्य बुधबार राती १२ बजेपछि लागू हुने पनि बताएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया