विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने (विनियमावलीसहित)

काठमाडौं : विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने भएको छ । लगानी बोर्ड वा उद्योग विभागले लगानीको स्वीकृति दिएपछि सहजै विदेशी लगानी भित्र्याउन पाइने व्यवस्थासहित राष्ट्र बैंकले विनियम बनाएको हो।
नयाँ व्यवस्था अनुसार विदेशी लगानी भित्र्याउनका लागि राष्ट्र बैंको पूर्व स्वीकृति लिनुपर्दैन । तर, लगानी स्वीकृत भएपछि विदेशी मुद्र पठाउनु अघि राष्ट्र बैंकलाई लिखित जानकारी भने गराउनुपर्ने व्यवस्था छ ।
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरेको विदेशी विनिसमय विभाग प्रमुख बमबहादुर मिश्रले जानकारी दिए । राष्ट्र बैंकको सञ्चालक समितिले विदेशी लगानी बापतको विदेशी मुद्रालाई व्यवस्थित र सहजिकरण गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ बनाएको हो । विदेशी लगानीबाहेक विदेशी ऋण लिनुपर्नेमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_50WQ5p0T6R_jad3ak7qttsqdlkai17zmidt3axj84t7uiorxwsswhjlc0gsu7xlhzjho2kw.jpg)
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

राजस्व संकलन कमजोर, प्रदेश र स्थानीय तहको अनुदान कटौती

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया