सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलमा सिता एयरद्वारा परीक्षण उडान

धनगढी : सिता एयरले सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलमा परीक्षण उडान गरेको छ । अछामको साफेबगर, डोटीको दीपायल, बझाङ र बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान गरीएको हो ।
अहिले धनगढीदेखि पहाडी जिल्लाका विमानस्थलमा समिट एयरले साप्ताहिक उडान भर्दै आएको छ । सिता एयरले पनि नियमित उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरसमेत केही सस्तो हुने अपेक्षा गरिएको छ ।

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

प्रतिक्रिया