गोली हानेर छोरीको हत्या गर्ने महरा चार दिनपछि पक्राउ

धनगढी : बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने पुरुषलाई प्रहरीले चार दिनपछि पक्राउ परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले पक्राउ गरेको हो ।
माघ २४ गते महराले आफ्नै २० वर्षीया विवाहित छोरी बेलमती महराको गोली प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए । छोरी हत्या र आफ्नै घरमा आगो लगाएर महरा बन्दुकसहित फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया