शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशीलले गर्‍याे जुत्ता प्रदर्शन (फोटो फिचर)

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील पार्टीले विरोध प्रदर्शन गरेको छ । विवेकशीलले सोमबार माइतीघरमा संविधान, विधि विधान नकुल्च भन्दै जुत्ता झुण्‍याएर प्रदर्शन गरेका हुन् ।