मेलम्चीको पानी चैतमा काठमाडौँवासीको धारामा छाड्न यसरी हुँदैछ काम (फोटोफिचर)

काठमाडौँ : मध्य चैतमा काठमाडौं उपत्यकावासीको धारामा मेलम्चीको पानी छाड्ने तयारी गरिएको छ । सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्छ । पानी भरेको २६ दिनपछि वितरण प्रणाली अन्तर्गतको उपभोक्ताको घरघरमा पुगेका पाइपमा पानी छाडिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताए ।
उनका अनुसार आगामी चैत १८ गतेसम्मा उपत्यकावासीको धारामा पानी आउनुपर्छ भन्ने अनुमान छ ।‘भौतिक संरचनागत हिसाबले अधिकांश पूरा भइसकेको छ, अब सुरुङमा पानी छिराएर परीक्षण गर्न मात्र बाँकी छ’ उनले इकागजसँग भने । करिब २६ ठाउँमा पानी आपूर्तिको परीक्षण पनि गरिसकिएको उनको दाबी छ । ‘उपत्यकाका एक सय ४६ सव डिष्ट्रिक मिटरिङ एरिया (पानी वितरण क्षेत्र) हरुमा परीक्षण गर्दै गर्दै लगिनेछ,' उनले भने 'त्यो नै वितरण पनि हुनेछ ।’
र, यो पनि
- मेलम्ची सपना लगभग पूरा हुँदै

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ

प्रतिक्रिया