वाग्मती प्रदेश सभामा रमेश पौड्यालको एक वर्षे समीक्षा

काठमाडौं : वाग्मती प्रदेश सभा गठन भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षमा प्रदेश सभाले गरेका कामको अहिले समीक्षा भइरहेको छ । यस अवधिमा प्रदेश सभामा प्रदेश सांसद्हरूले खेलेको भूमिकाको पनि समीक्षा भइरहेको छ ।
वाग्मती प्रदेश सभाका सांसद् रमेश पौड्यालले प्रदेश सभामा वितेको एक वर्षे कार्यअवधिको समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् । ४५ पृष्ठ लामो विद्युतीय प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष प्रदेश सभामा खेलेको भूमिका विषयमा प्रकाश पारेका छन् ।
उनले प्रदेश सभा गठनदेखि वर्षभरिमा प्रदेश सभामा भएका क्रियाकलापको विषयमा प्रतिवेदनमा उल्लेख गरेका छन् । जसमा प्रदेशसभामा उठाएका मुख्य विषयवस्तुदेखि विधेयकमाथिको छलफल, प्रधानमन्त्रीको जन्मदिनलगायतका कयौं विषय समेटिएका छन् ।
उनले पहिलाे र दाेस्राे वर्ष पनि प्रदेशका मतदाताको जानकारीका लागि भन्दै वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
यस्ताे छ प्रतिवेदन

रेबिज लागेर प्रजाको मृत्यु

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्ण : मन्त्री लामिछाने
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रतिक्रिया