चन्द्रागिरीको सेयर खरिदमा चाप, बिक्री गर्ने भएनन्
काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडको सेयर खरिदमा उच्च चाप परेको छ । १६ लाख ६८ हजार ७ सय १० कित्ता खरिद अर्डर परेको छ । बिक्री अर्डर भने शुन्य छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ मा खुल्ला भएको थियो । तर, १६४ रुपैयाँको खरिदको लागि अर्डर आउँदा समेत बिक्री अर्डर आएको छैन । गत शुक्रबार कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो ।
पहिलो कारोबारको लागि कम्पनीको सेयर प्रतिकित्ता ९६ दशमलव ६९ रुपैयाँ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

प्रतिक्रिया