मंगलबारबाट २ अर्बको बचतपत्र खुल्ने, ९ प्रतिशत ब्याज पाइने

काठमाडौं : मंगलबारबाट नागरिक बचतपत्रको बिक्री खुल्ने भएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर सुविधासहितको २ अर्ब रुपैयाँ बराबरको बचतपत्र खुल्ने भएको हो । राष्ट्र बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्कासन गर्नेछ ।
न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम दश हजार रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ । ब्याज भुक्तानी प्रत्येक ६-६ महिनामा हुनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सकिने व्यवस्था छ ।

‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_T0L6btj8m8_db78seaefibuariwbzmftkz18klnvo1pobubbjlbu2zavvm3yyo3mfwaejw2.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

प्रतिक्रिया