शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सेताम्य चन्द्रागिरी (फोटोफिचर)

काठमाडौँ : पश्‍चिमी वायु नेपाल प्रवेश गरेसँगै शनिबार उपत्यकाका डाँडाहरू हिउँले सेताम्मे भएका छन् । त्यसमध्ये काठमाडौँको चन्द्रगिरी पनि एक हो । हिउँ खेल्न आन्तरिक पर्यटकहरू चन्द्रागिरी पुगेका छन् । उपत्यकाबाट नजिकै भएकाले यहाँ हिउँ खेल्न जानेहरूको संख्या बढ्ने गर्छ ।

चन्द्रगिरी पुगेर सुजल बज्राचार्यले खिचेका तस्बिरहरू :