श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कास्की : श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ४२ वर्षीया हरिमाया पुनलाई हत्या गरेको अभियोगमा उनका श्रीमान गमबहादुर पुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने हरिमाया शुक्रबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । खाना नबनाएको विषयमा झै-झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानमा खुल्न आएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया