शपथ ग्रहण रोक्न माग गर्दै दायर रिटमा सर्वाेच्चको कारण देखाउ आदेश

काठमाडौँ : संवैधानिक अंगका पदाधिकारीको नियुक्ति र शपथ ग्रहण रोक्न माग गर्दै दायर भएको रिटमाथि सर्वाेच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता निदेश त्रिपाठीले दायर गरेको उक्त रिटमाथि सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
अधिवक्ता त्रिपाठीले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । तर, गत बुधबार पदाधिकारीहरुले नियुक्ति तथा शपथ ग्रहण गरेर जिम्मेवारी सम्हालीसकेका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया