हिउँ पर्यो फुरुरु माथिमाथि खप्तड भेगमा... (फोटो/भिडियो)

सुदूरपश्चिम : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । बिहीबार राति र शुक्रबार विहान खप्तड क्षेत्रमा हिमपात भएको हो ।
हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले इकागजलाई बताए । उनले हिउँले ढाकिएको खप्तड घुम्नका लागि पनि आग्रह गरे । यस्तै सुदूरपश्चिम प्रदेशका उच्च भूभागमा पनि हिमपात भएपछि चिसो बढेको छ ।

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

प्रतिक्रिया