धनगढीमा पनि निस्किए सेनाका बख्तरबन्द गाडी

कैलाली : बिहीबार नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरूलाई कैलालीको ६ लेन सडकमा निकालेको छ । नेपालगञ्जबाट धनगढीको बोराडाडीमा रहेको ब्यारेकसम्म हतियारसहितका गाडीहरू सडकमा निकालेको हो । नियमित अभ्यास अन्तरगत ४ वटा गाडी गुडाइएको नेपाली सेनाले जनाएको छ ।
यता बुटवलमा पनि आजै सेनाले बख्तरबन्द गाडीहरूलाई सडकमा निकालेको थियो। एक्कासी बख्तरबन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए । बुटवल बेसक्याम्पस्थित सैन्य व्यारेकबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो ।
याे पनि
बन्दकै बिच सडकमा निस्के सेनाका बख्तरबन्द गाडी

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

प्रतिक्रिया