सुदूरपश्चिमका मुख्यमन्त्री ललितपुर सडकमा

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् । उनी ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन् ।
राजधानीमा रहेका मुख्यमन्त्री भट्ट सडक आन्दोलनमा सहभागी भएको प्रमुख स्वकीय सचिव शिवसिंह वलीले बताए ।

बजेट व्यावहारिक र कार्यान्वयनमुखी हुनुपर्छ: सांसदहरु

केही दिनभित्रै गभर्नरको नियुक्ति हुन्छ : सञ्चारमन्त्री गुरुङ

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

मानसिक स्वास्थ्य समस्या गम्भीर चुनौतीका रूपमा देखियो: मन्त्री पौडेल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

प्रतिक्रिया